Quick Search
Literature Categories
Recent News
- Bal Sahitya Pratiyogita -2012
- Bal Kabita Sahitya 2012- NKSSP
- Prabasi Paila Sahitya Program
- नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको चौथो बार्षिक उत्सव--"धमाका सांगीतिक साँझ २०१२"
- COMING SOON!!!!!कला संस्कृति तथा साहित्य प्रतिस्ठानको विशेष "नेपाली धमाका साँझ "
- Honour to Bairagi kaila in Sydney ( Mutual Program of NKSSP & INSL)
- Register Your Talent Here
- 198th Bhanujayanti in Sydney
- NKSSP 4th Annual Conference
- 198 सिडनिमा भानु जयन्ति भब्यताका साथ सम्पन्न
COMING SOON!!!!!कला संस्कृति तथा साहित्य प्रतिस्ठानको विशेष "नेपाली धमाका साँझ "
- 11-30-2011
असनेपाल्न्युज सिड्नि। नेपालि कला संस्कृति तथा साहित्य प्रतिस्ठान अस्ट्रेलियाले नयाँ वर्षको शुभ अवसर पारेर एक नयाँ साँस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम गर्ने भएको छ। सो अवसरमा नेपाल बाट अस्ट्रेलियामा लोक गायकहरू लाई निमन्त्रणा गरि भब्य साङगितीक तथा मनोरन्जनात्मक कार्यक्रम गर्ने भएको छ। स्थानिय कलाकाररूको समेत साथ रहने सो कार्यक्रममा लोक /पप गायक रामचन्द्र काफले तथा जुनु रिजाल ले प्रत्यक्ष्य गायन कार्यक्रम गरि दर्शक हरूलाई मनोरन्जन दिने छन्। सिडनिका स्थानिय कलाकारहरूको समेत सहभागिता रहने सो कार्यक्रममा नेपाल बाट आउने कलाकारहरूको गितमा आधारित बन्दै एक गीति नाटक "प्रेम " समेत प्रस्तुत हुनेछ।
जीवन र जगतमा प्रेमको महत्व के छ यसमा अन्तर्निर्हित कथाले देखाउने कुरा आयोजक सन्स्थाले जनाएको छ।
टिकट दर सधारण २० र प्रवेश द्वारमै खरिद गर्नेका लागि २५ राखिएको सो कार्यक्रम् मार्च ३ तारिख शनिवार ५ बजे देखि सिड्नीको हर्ट्स्भिल स्थित ,म्यारनाहलमा आयोजना हुने सन्स्थाको अध्यक्ष जानकि पौड्याल असनेपाल्न्युजलाई बताउंछिन । संस्थाको चौथो वार्षिक उत्सवको उपलक्ष्यमा आयोजना गरिने सो कार्यक्रम नेपालको कास्कि जिल्ला स्थित नेत्रहिन हरूको सस्था "असोशियएशन अफ द ब्लाइन्ड" लाई सहयोग गर्ने पुनित अभिप्रायले प्रेरित भएको बताइएको छ।
थप जानकारि र टिकटका लागि जनकी पौड्याल ०४२२८३७०७२ सानु घिमिरे ०४२३६५२८०५ र रविन्द्र घिमिरे ०४६६२१०६५४ मा संपर्क गर्न अनुरोध गरिएको छ।

Email to Friend
Fill in the form below to send this news item to a friend:
Rishipanchami Festival in Sydney
Image Galleries
Events Calendar
Click on date to view detail

