सावन -कवितामा [By Sima Roshi]

सावन धर्ति आयुष साच्लिन
मंजुल्हरु ,
एकै थुंगा मंजरिले,
एक चिम्टी सिन्दुर जो पारु
मेहंदिले हातहरु रनग्गाउछिन 
जो तिम्रो सौभ्हाग्गीता ,
हरिया चुराहरुमा पहाड
फुकाउदे  '
हिमनद चुम्दै कास: महान
तिम्रो छातिहरुमा
पाउलिन सधै तिम्रो सयौ जनम
जसै शिखरहरुले ,
पुजदै माला हरिया
पालुवाहरुभित्र अनि गला,
 एक सुहागंनको तिम्रो पोते ,
सयौ जल खासौउदै  धर्ति  रारा र
फेवाको अन्तस्करण :
मेरो "सावन" तिमि  सधै येसै
गरि बाचिरहनु
म सयौ बुंद आशु , खुशीका हिमान्ग्शुहरु पनि ,
 येही  सुहाग हाम्रो
पनयेस्थल,
 गङ्गा ध्द्किदै जसै जानकी
पल- आचलमा
कहीं होस  मेरो बुद्ध , मेरो
शान्तिस्थलमा
सौभाग्येइता म तिम्री
सुननिमा!
सयौ जन्म तिम्रो सयौ
आयुष्को......
  पुन : मेरो  कर्मस्थल्मा !

© Sima Roshi's साहित्य 201

            - Sima Roshi, Australia


Comments (1)

Said this on 8-13-2011 At 01:42 am
Stands back from the keybaord in amazement! Thanks!
Post a Comment
* Your Name:
* Your Email:
(not publicly displayed)
Reply Notification:
Approval Notification:
Website:
* Security Image:
Security Image Generate new
Copy the numbers and letters from the security image:
* Message: